२ इतिहास 20:30 - पवित्र बाइबल30 त्यसै कारणले गर्दा यहोशापातका राज्यमा शान्ति थियो। यहोशापातका परमेश्वरले तिनलाई तिनका चारै तिर शान्ति प्रदान गर्नु भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण30 यहोशापातको राज्यमा शान्ति भयो, किनभने परमेश्वरले तिनलाई चारैतिर विश्राम दिनुभयो। See the chapterसरल नेपाली पवित्र बाइबल30 र यहोशापातले शान्तिसित राज्य गरे। परमेश्वरले तिनलाई चारैतिरबाट सुरक्षित राख्नुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण30 यहोशापातको राज्य शान्तिमा रह्यो; किनकि तिनका परमेश्वरले तिनलाई चारैतिर विश्राम दिनुभएको थियो। See the chapter |