२ इतिहास 20:3 - पवित्र बाइबल3 यहोशापात भयभीत भए अनि के गर्नु पर्ने भनी तिनले परमप्रभुसित सोध्ने निश्चय गरे। तिनले यहूदाका हरेकलाई उपवासको निम्ति समयको घोषणा गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 यस्तो विपद्को समाचार सुनेर यहोशापातले परमप्रभुको अगुवाइ खोज्न अठोट गरे। तिनले सारा यहूदाभरि नै उपवास बस्नलाई घोषणा गरे। See the chapterसरल नेपाली पवित्र बाइबल3 यहोशापात तर्से र अगुवाइको लागि परमप्रभुसित प्रार्थना गरे। त्यसपछि सम्पूर्ण देशमा उपवास बस्न आज्ञा दिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यहोशापातले डराएर याहवेहसित सल्लाह लिने सङ्कल्प गरे। तिनले सारा यहूदामा उपवास बस्नलाई घोषणा गरे। See the chapter |