२ इतिहास 20:28 - पवित्र बाइबल28 तिनीहरू वीणा, सारङ्गी अनि तुरहीहरू सहित यरूशलेम आए अनि परमप्रभुको मन्दिरमा गए। See the chapterनेपाली नयाँ संशोधित संस्करण28 तिनीहरू वीणा, सितार र तुरही बजाउँदै यरूशलेममा पसेर परमप्रभुको मन्दिरभित्र गए। See the chapterसरल नेपाली पवित्र बाइबल28 सहरमा पुगेपछि तिनीहरू वीणा र तुरहीको सङ्गीतसाथ मन्दिरमा गए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिनीहरू यरूशलेममा प्रवेश गरे; अनि याहवेहको मन्दिरमा वीणा, सितार र तुरहीहरूको साथमा गए। See the chapter |