२ इतिहास 20:22 - पवित्र बाइबल22 जसै ती मानिसहरूले गाउन र परमेश्वरको स्तुति गर्न शुरू गरे, परमप्रभुले अम्मोनी, मोआबी अनि सेईर पर्वतका मानिसहरू माथि गुप्त आक्रमण चलाइ दिनु भयो। ती, मानिसहरू जो यहूदा माथि आक्रमण गर्न आएका थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण22 तिनीहरूका प्रशंसाको चर्को आवाज सुनिने बित्तिकै परमप्रभुले यहूदासँग युद्ध गर्न आएका अम्मोनी, मोआबी र सेइर पर्वतका मानिसहरूलाई अलमल्याइदिनुभयो, र उनीहरू परास्त भए। See the chapterसरल नेपाली पवित्र बाइबल22 जसै तिनीहरूले गाउन थाले, परमप्रभुले आक्रमण गर्ने सेनाहरूका बीचमा आतङ्क फैलाउनुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिनीहरूले स्तुति-प्रशंसाका गीतहरू गाइरहेको बेला याहवेहले यहूदामाथि आक्रमण गर्ने अम्मोन, मोआब र सेइर पर्वतका मानिसहरूको विरुद्धमा धरापहरू राखिदिनुभयो, र तिनीहरू परास्त भए। See the chapter |