२ इतिहास 20:16 - पवित्र बाइबल16 भोलि त्यहाँ तल जाऊ अनि ती मानिसहरूसित युद्ध गर। तिनीहरू सीसको उकालो भएर माथि आउने छन्। तिमीहरूले तिनीहरूलाई यरूएल मरुभूमिको अर्को छेऊमा भएको बेंसीको छेउमा भेट्नेछौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 भोलि उनीहरूसँग युद्ध गर्न निस्क। उनीहरू जीजको उकालोबाट भएर आउँछन्। तिमीहरूले उनीहरूलाई यरूएलको उजाड़-स्थानमा भएको खोलाको पल्लो छेउमा भेट्नेछौ। See the chapterसरल नेपाली पवित्र बाइबल16 भोलि तिनीहरू जीजको घाँटीबाट आएका बेलामा तिनीहरूमाथि हमला गर्नू। यरूएलको छेउको उजाड-भूमिमा पुर्याउने बेसी टुङ्गिएको ठाउँमा तिमीहरूसित तिनीहरूको भेट हुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 भोलि तिनीहरूको विरुद्धमा तल जाओ। तिनीहरू जीजको घाटीबाट उकालो चढिरहेका हुनेछन्, र तिमीहरूले तिनीहरूलाई यरूएलको वनमा भएको घाटीमा भेट्टाउनेछौ। See the chapter |