Online Bible

- Advertisements -




२ इतिहास 20:11 - पवित्र बाइबल

11 तर हेर्नुहोस् तिनीहरूलाई ध्वंश नगरेकोमा ती मानिसहरूले हामीलाई कस्तो प्रकारको पुरस्कार दिए। तिनीहरू हामीलाई तपाईंको भूमिदेखि निकाल्न वाध्य तुल्याउन आएका छन्। तपाईंले यो भूमि हामीलाई दिनु भयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 तर अब हेर्नुहोस्, यी मानिसहरूले हामीलाई कस्‍तो बदला दिइरहेछन्‌। तपाईंले हामीलाई अधिकार गर्न दिनुभएको जग्‍गादेखि उनीहरू हामीलाई धपाउन आइरहेछन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 त्‍यसको बदलामा तिनीहरू हामीलाई तपाईंले दिनुभएको देशबाट धपाउन आउँदै छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिनीहरूले हामीलाई तपाईंले उत्तराधिकारस्वरूप दिनुभएको ठाउँबाट धपाउनलाई आएर कसरी बदला लिइरहेका छन्, त्यो हेर्नुहोस्।

See the chapter Copy




२ इतिहास 20:11

Follow us:

Advertisements


Advertisements