Online Bible

- Advertisements -




२ इतिहास 2:17 - पवित्र बाइबल

17 तब सुलेमानले इस्राएलमा बस्ने सबै विदेशीहरूको गन्ती लिए। (यो त्यस समय पछि भयो जब दाऊदले मानिसहरूको गणना गरेका थिए। दाऊद सुलेमानका पिता थिए।) तिनीहरूले देशमा 1,53,600 विदेशीहरू भेट्टाए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 आफ्‍ना पिता दाऊदले मानिसहरूको जनगणना लिएझैँ सोलोमनले इस्राएलमा बस्‍ने विदेशीहरूको जनगणना लिए। यिनीहरू १,५३,६०० जना थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

17 सोलोमन राजाले आफ्‍ना बुबा दाऊदले गरेझैँ इस्राएल देशमा बास गर्ने सबै विदेशीहरूको गन्‍ती लिए। १,५३,६०० विदेशीहरू त्‍यहाँ बास गर्थे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 सोलोमनले इस्राएलमा तिनका पिता दावीदले गणना गराएझैँ, सबै परदेशीहरूको गणना गर्न लगाए। तिनीहरू एक लाख त्रिपन्‍न हजार छ सय थिए।

See the chapter Copy




२ इतिहास 2:17

Follow us:

Advertisements


Advertisements