Online Bible

- Advertisements -




२ इतिहास 19:5 - पवित्र बाइबल

5 यहोशापातले यहूदामा न्यायकर्ताहरू चुने। तिनले न्यायकर्ताहरू यहूदाका प्रत्येक किल्लामा रहनका निम्ति चुने।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 तिनले देशभरि नै यहूदाको हरेक सुरक्षित सहरमा तिनले न्‍यायकर्ताहरू नियुक्त गरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 यहूदाको प्रत्‍येक सुरक्षित सहरमा उनले न्‍यायकर्ताहरू खटाए

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनले देशमा र यहूदाका प्रत्येक सुरक्षित सहरमा न्यायकर्ताहरू नियुक्त गरे।

See the chapter Copy




२ इतिहास 19:5

Follow us:

Advertisements


Advertisements