२ इतिहास 19:3 - पवित्र बाइबल3 तर तपाईंको जीवनमा केही असल कुराहरू छन्। तपाईंले अशेरा-स्तम्भहरू यो देशबाट हटाउनु भयो, अनि तपाईंले तपाईंको हृदयबाट परमेश्वरको अनुशरण गर्ने निश्चय गर्नु भयो।” See the chapterनेपाली नयाँ संशोधित संस्करण3 तापनि तपाईंमा केही असल कुरो छ, किनभने तपाईंले अशेरा देवीका मूर्तिहरूलाई देशबाट हटाइदिनुभएको छ, र परमप्रभुलाई खोज्न तपाईंले मन लाउनुभएको छ।” See the chapterसरल नेपाली पवित्र बाइबल3 तरै पनि तपाईंको केही असल कुरा छ। मानिसहरूले पुजेका अशेरा-देवीका मूर्तिहरू सबै तपाईंले नै हटाउनुभयो र तपाईंले परमेश्वरको इच्छा पालन गर्ने चेष्टा गर्नुभएको छ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तरै पनि तपाईंमा केही असल कुरा छ; किनकि तपाईंले देशलाई अशेरा देवीका खम्बाहरूदेखि मुक्त गर्नुभएको छ, र आफ्नो हृदय याहवेहको खोजीमा लगाउनुभएको छ।” See the chapter |