२ इतिहास 18:6 - पवित्र बाइबल6 तर यहोशापातले भने, “के यहाँ परमप्रभुको अगमवक्ता कोही छन्? हामीले परमप्रभुलाई उहाँका एक अगमवक्ताद्वारा याचना गर्न आवश्यक छ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण6 तर यहोशापातले सोधे, “सल्लाह लिन यहाँ परमप्रभुका अगमवक्ता कोही छैन?” See the chapterसरल नेपाली पवित्र बाइबल6 तर यहोशापातले सोधे, “परमप्रभुको सल्लाह लिनलाई अर्का कुनै अगमवक्ता छैनन्?” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर यहोशापातले सोधे, “यहाँ याहवेहका कुनै अगमवक्ता छैनन्, जसलाई हामीले यसको बारेमा सोध्न सकौँ?” See the chapter |