Online Bible

- Advertisements -




२ इतिहास 18:5 - पवित्र बाइबल

5 यसर्थ राजा आहाबले 400 अगमवक्ताहरू एकत्रित गरे। आहाबले तिनीहरूलाई भने, “हामी रामोत गिलाद शहरको विरूद्ध लडाई गर्न जाऊँ कि नजाऊँ?” अगमवक्ताहरूले आहाबलाई उत्तर दिए, “जानुहोस्, किनभने परमेश्वरले तपाईंलाई रामोत-गिलादलाई परास्त गर्न दिनु हुनेछ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 तब इस्राएलका राजाले चार सय जति अगमवक्ताहरूलाई भेला गराएर तिनीहरूलाई सोधे, “म रामोत-गिलादमाथि आक्रमण गरूँ कि नगरूँ?” तिनीहरूले जवाफ दिए, “आक्रमण गर्नुहोस्, किनभने परमेश्‍वरले त्‍यो तपाईंको हातमा सुम्‍पिदिनुहुनेछ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 यसर्थ आहाबले चार सय जति अगमवक्ताहरूलाई बोलाएर सोधे, “म गएर रामोतमा आक्रमण गरूँ कि नगरूँ?” तिनीहरूले जवाफ दिए, “आक्रमण गर्नुहोस्। परमेश्‍वरले तपाईंलाई विजय दिनुहुनेछ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यसकारण इस्राएलका राजाले चार सय अगमवक्ताहरूलाई एकसाथ भेला गराए, र तिनीहरूलाई सोधे, “हामी रामोत-गिलादको विरुद्धमा युद्धमा जाऔँ कि नजाऔँ?” तिनीहरूले जवाफ दिए, “जानुहोस्, किनकि परमेश्‍वरले त्यसलाई राजाको हातमा दिनुहुनेछ।”

See the chapter Copy




२ इतिहास 18:5

Follow us:

Advertisements


Advertisements