२ इतिहास 18:4 - पवित्र बाइबल4 यहोशापातले आहाबलाई यो पनि भने, “तर पहिला हामी परमप्रभुबाट संन्देश प्राप्त गरौं।” See the chapterनेपाली नयाँ संशोधित संस्करण4 तर यहोशापातले इस्राएलका राजालाई यसो पनि भने, “पहिले परमप्रभुसँग सल्लाह लिनुहोस्।” See the chapterसरल नेपाली पवित्र बाइबल4 त्यसपछि उनले भने, “तर पहिले हामी परमप्रभुको सल्लाह लिऔं।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर यहोशापातले इस्राएलका राजालाई यो पनि भने, “पहिले याहवेहसित सल्लाह माग्नुहोस्।” See the chapter |