२ इतिहास 18:34 - पवित्र बाइबल34 त्यस दिन अत्यन्त भिषण युद्ध भयो। आहाब आफैं उसको रथमा उभिए अनि साँझसम्म अरामीहरूको सामना गरिरहे। तब सूर्यास्त हुँदा, आहाबको मृत्यु भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण34 लड़ाइँ दिनभरि नै भइरह्यो र राजा आफ्नो रथमा अड़िएर अरामीहरूको सामना गरिरहेका थिए। तिनी साँझसम्म त्यही अवस्थामा रहे, र सूर्यास्त हुँदा तिनी मरे। See the chapterसरल नेपाली पवित्र बाइबल34 घमासान लडाइँ भयो। आहाब राजा अरामीहरूतिर फर्केर रथमा अडिएर उभिरहे। घाम डुब्दा उनी मरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण34 लडाइँ दिनभरि नै मच्चिरह्यो; अनि इस्राएलका राजाले साँझसम्मै आफूलाई आफ्नो रथको आडमा राखेर अरामीहरूको सामना गरिबसे, र सूर्यास्त हुँदा तिनी मरे। See the chapter |