Online Bible

- Advertisements -




२ इतिहास 18:32 - पवित्र बाइबल

32 जब तिनीहरूले देखे कि यहोशापात इस्राएलका राजा होइनन् तब तिनीहरूले तिनलाई खेद्न छाडे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

32 किनकि सेनापतिहरूले तिनी त इस्राएलका राजा होइन रहेछन्‌ भनी जानेपछि उनीहरूले तिनलाई आक्रमण गर्न छोड़िदिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

32 रथ सेनाका कप्‍तानहरूले उनी इस्राएलका राजा होइन रहेछन् भनी थाहा पाए र उनलाई खेद्‌न छोडे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 ती रथका सेनापतिहरूले तिनी इस्राएलका राजा होइनन् भनी देखेपछि उनीहरूले तिनलाई खेद्न छोडिदिए।

See the chapter Copy




२ इतिहास 18:32

Follow us:

Advertisements


Advertisements