२ इतिहास 18:30 - पवित्र बाइबल30 अरामका राजाले आफ्ना रथका सेनापतिहरूलाई आदेशदिए। तिनले तिनीहरूलाई भने, “कुनै व्यक्ति सित नलड चाहे जतिकै महान वा तुच्छ होस्। तर आहाब, इस्राएलका राजासित मात्र युद्ध गर।” See the chapterनेपाली नयाँ संशोधित संस्करण30 अरामका राजाले आफ्ना रथहरूका सेनापतिहरूलाई इस्राएलका राजाबाहेक अरू साना-ठूलासित लड़ाइँ नगर्नू भन्ने हुकुम दिएका थिए। See the chapterसरल नेपाली पवित्र बाइबल30 अरामका राजाले आफ्ना रथ सेनाका सेनापतिहरूलाई इस्राएलका राजा छोडी अरू कसैमाथि हमला नगर्नू भनी आज्ञा दिएका थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण30 अब अरामका राजाले भने आफ्ना रथहरूका सेनापतिहरूलाई यस्तो हुकुम दिएका थिए, “इस्राएलका राजाबाहेक साना-ठूला कसैसित पनि लडाइँ नगर्नू।” See the chapter |