Online Bible

- Advertisements -




२ इतिहास 18:27 - पवित्र बाइबल

27 मीकायाले उत्तर दिए, “आहाब, यदि तपाईं युद्धबाट सुरक्षा सित फर्किएर आउनु भयो भने तब परमप्रभु मद्वारा बोल्नु भएको होइन।” उनले भने सबै तिमी मानिसहरू पनि मेरो कुरा सुन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

27 मीकायाले घोषणा गरेर भने, “यदि तपाईं कुशलसाथ फर्किआउनुभयो भने परमप्रभु मद्वारा बोल्‍नुभएको होइन रहेछ।” तिनले अझै थपेर भने, “सबै मानिसले मेरो कुरामा राम्ररी ध्‍यान देओ!”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

27 मीकायाले कराएर भने, “तपाईं कुशलसाथ फर्किआउनुभयो भने परमप्रभु मद्वारा बोल्‍नुभएको होइन!” उनले यो पनि भने, “मैले भनेका कुरा सबैले सुनिराख है!”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 मीकायाले घोषणा गरे, “यदि तपाईं सुरक्षित फर्कनुभयो भने याहवेह मद्वारा बोल्नुभएको होइन।” त्यसपछि तिनले अझ थपे, “तिमीहरू सबैले मेरो कुरा याद राख्नू!”

See the chapter Copy




२ इतिहास 18:27

Follow us:

Advertisements


Advertisements