Online Bible

- Advertisements -




२ इतिहास 18:26 - पवित्र बाइबल

26 आमोन अनि योआशलाई भन, ‘राजा यो भन्नुहुन्छः मीकायालाई कैदखानामा हालिदेऊ। उसलाई केही नदेऊ खाली एउटा कैदीहरूलाई दिने रोटी र पानी बाहेक जबसम्म म युद्धबाट सुरक्षा सित फर्केर आउँदिन।’”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

26 ‘राजा यसो भन्‍नुहुन्‍छ: यस मानिसलाई कैदखानामा राख, र म कुशलसित नआउञ्‍जेल त्‍यसलाई रोटी र पानीबाहेक अरू केही नदेओ’।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

26 त्‍यसलाई झ्‍यालखानमा थुन्‍न र म कुशलसाथ फर्की नआएसम्‍म रोटी र पानी मात्र खान दिन तिनीहरूलाई भन।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 अनि भन्‍नू, ‘राजा यसो भन्‍नुहुन्छ: यसलाई झ्यालखानामा हालिदिनू, र म सुरक्षित नफर्केसम्म यसलाई रोटी र पानीबाहेक अरू केही नदिनू।’ ”

See the chapter Copy




२ इतिहास 18:26

Follow us:

Advertisements


Advertisements