२ इतिहास 18:25 - पवित्र बाइबल25 तब राजा आहाबले भने, “मीकायालाई लैजाऊ अनि त्यसलाई शहरका प्रशासक आमोन अनि राजाका छोरा योआशकहाँ पठाई देऊ। See the chapterनेपाली नयाँ संशोधित संस्करण25 तब इस्राएलका राजाले हुकुम दिए, “मीकायालाई पक्र, र सहरका शासक अमोन र राजकुमार योआशको जिम्मामा सुम्पिदेओ, र भन, See the chapterसरल नेपाली पवित्र बाइबल25 त्यसपछि आहाब राजाले आफ्ना एक जना अधिकृतहरूलाई आज्ञा गरे, “मीकायालाई पक्रेर सहरको बडा-हाकिम आमोनकहाँ र राजकुमार योआशकहाँ लैजाऊ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तब इस्राएलका राजाले हुकुम दिए, “मीकायालाई लिएर सहरका शासक अमोन र राजाको छोरा योआशकहाँ पठाइदिनू। See the chapter |