२ इतिहास 18:22 - पवित्र बाइबल22 “अब हेर आहाब, परमप्रभुले तपाईंका अगमवक्ताहरूको मुखमा झूटो बोल्ने आत्मा हालिदिनु भएको छ। परमप्रभुले तपाईंलाई नराम्रो हुनेछ भनी भन्नु भएको छ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण22 “त्यसैले अब परमप्रभुले तपाईंका यी सबै अगमवक्ताहरूका मुखमा झूट बोल्ने आत्मा हालिदिनुभएको छ। परमेश्वरले तपाईंका सर्वनाशको उर्दी दिइसक्नुभएको छ।” See the chapterसरल नेपाली पवित्र बाइबल22 अनि मीकायाले अन्तमा भने, “त्यसै भएको छ। परमप्रभुले यी तपाईंका अगमवक्ताहरूलाई झूट बोल्न लाउनुभएको छ। तर उहाँ आफैंले त तपाईंको विनाश गर्ने फैसला गरिसक्नुभएको छ!” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण22 “यसरी अब याहवेहले तपाईंका यी अगमवक्ताहरूका मुखमा झूट बोल्ने आत्मा हालिदिनुभएको छ। याहवेहले तपाईंको निम्ति विपत्तिको फैसला गर्नुभएको छ।” See the chapter |