Online Bible

- Advertisements -




२ इतिहास 18:20 - पवित्र बाइबल

20 तब एउटा आत्मा आए अनि परमप्रभुको सामुन्ने उभिए। त्यो आत्माले भने, ‘आहाबलाई म छल गर्ने छु।’ परमप्रभुले त्यो आत्मालाई सोध्नु भयो, ‘कसरी?’

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

20 “एउटाले यस्‍तो र अर्काले अर्को सल्‍लाह दियो। आखिरमा एउटा आत्‍मा अगि आएर परमप्रभुको सामुन्‍ने उभिएर भन्‍यो, ‘म त्‍यसलाई बहकाउनेछु’।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

20 अन्‍तमा एउटा आत्‍मा अघि आएर परमप्रभुको छेउमा गए र भने, ‘म त्‍यसलाई छल्‍नेछु’। ‘कसरी?’ परमप्रभुले सोध्‍नुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 आखिरमा एउटा आत्माले अगि सरेर याहवेहको सामु उभिएर भन्यो, ‘म तिनलाई बहकाउनेछु।’ “याहवेहले सोध्नुभयो, ‘के गरेर बहकाउँछस्?’

See the chapter Copy




२ इतिहास 18:20

Follow us:

Advertisements


Advertisements