२ इतिहास 18:17 - पवित्र बाइबल17 आहाब, इस्राएलका राजाले यहोशापातलाई भने, “मैले तपाईंलाई भनेको थिएँ कि मीकायासित परमप्रभुबाट मेरो बारेमा राम्रो संन्देश हुँदैन। तिनीसित मेरो बारेमा नराम्रो संन्देश मात्र हुन्छ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण17 इस्राएलका राजाले यहोशापातलाई भने, “तिनले मेरो निम्ति खराबबाहेक असल अगमवाणी कहँदैनन् भनी के मैले तपाईंलाई भनेको थिइनँ र?” See the chapterसरल नेपाली पवित्र बाइबल17 आहाबले यहोशापातलाई भने, “मैले तपाईंलाई अघि नै भनें कि यिनले कहिल्यै मलाई राम्रो अगमवाणी भन्दैनन्। सधैँ केही नराम्रो कुरा नै भन्छन्!” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 इस्राएलका राजाले यहोशापातलाई भने, “यसले मेरो विषयमा कुभलोबाहेक कहिले पनि असल अगमवाणी गर्दैन भनेर के मैले तपाईंलाई भनेको थिइनँ र?” See the chapter |