Online Bible

- Advertisements -




२ इतिहास 18:13 - पवित्र बाइबल

13 तर मीकायाले भने, “परमप्रभु जीवित हुनुहुन्छ भन्ने कुरा सत्य भएझैं म त्यही मात्र भन्न सक्छु जो मेरा परमेश्वरले भन्नु हुन्छ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 तर मीकायाले भने, “जीवित परमप्रभुको नाउँमा म शपथ खाएर भन्‍दछु, मेरा परमेश्‍वरले मलाई जे भन्‍नुहुन्‍छ, त्‍यही मात्र म बोल्‍नेछु।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 तर मीकायाले भने, “जीवित परमप्रभुलाई साक्षी राखी म वचन दिंदछु, मेरा परमेश्‍वरले जे भन्‍नुहुन्‍छ, त्‍यही मात्र म बोल्‍नेछु!”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तर मीकायाले भने, “जीवित याहवेहलाई साक्षी राखेर भन्दछु, म तिनलाई मेरा परमेश्‍वरले भन्‍नुभएको कुरा मात्र भन्‍नेछु।”

See the chapter Copy




२ इतिहास 18:13

Follow us:

Advertisements


Advertisements