२ इतिहास 18:1 - पवित्र बाइबल1 यहोशापात सित प्रशस्त धन-सम्पत्ति अनि सम्मान थियो। उसले आहाबसित उसको परिवारालाई विवाह गरेर सन्धि गरेका थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 यहोशापात साह्रै धनी र प्रसिद्ध भए, अनि तिनले आहाबसित वैवाहिक सम्बन्ध जोड़े। See the chapterसरल नेपाली पवित्र बाइबल1 जब यहूदाका राजा यहोशापात धनी र प्रसिद्ध भए, उनले आफ्नो परिवार र इस्राएलका राजा आहाबको परिवारबीच विवाहबारी चलाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यहोशापात धेरै धनी र सम्मानित भए। तिनले आहाबसित विवाहद्वारा सम्बन्ध जोडे। See the chapter |