Online Bible

- Advertisements -




२ इतिहास 17:8 - पवित्र बाइबल

8 ती लेवीहरू शमायाह, नतन्याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह तोबियाह अनि तोब-अदोनियाह थिए। यहोशापातले एलीशामा र योराम पूजाहारीहरू पनि पठाए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 तिनीहरूसँग कोही लेवीहरू थिए, अर्थात्‌ शमायाह, नतन्‍याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह र तोब-अदोनियाह, अनि पूजाहारी एलीशामा र यहोराम।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 ती लेवीहरू यी नै हुन्: शमायाह, नतन्‍याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह र तोब-अदोनियाह। पूजाहारीहरूचाहिँ एलीशामा र यहोराम थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनीहरूसित लेवी शमायाह, नतन्याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह, तोब-अदोनियाह, पुजारी एलीशामा र यहोराम थिए।

See the chapter Copy




२ इतिहास 17:8

Follow us:

Advertisements


Advertisements