Online Bible

- Advertisements -




२ इतिहास 17:6 - पवित्र बाइबल

6 यहोशापातको हृदयले परमप्रभुको तरिकामा आनन्द प्राप्त गरे। तिनले उच्च स्थानहरू अनि अशेरा-स्तम्भहरू यहूदा देशबाट बाहिर निकालि दिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 परमप्रभुका मार्गमा हिँड्‌न तिनी गर्व गर्थे। यसबाहेक तिनले यहूदाबाट डाँड़ाका थानहरू र अशेरा देवीका मूर्तिहरू हटाइदिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 परमप्रभुको सेवा उनले भक्ति र सङ्कल्‍पसाथ गर्थे र यहूदाका सबै मूर्तिपूजकहरूका आराधना-स्‍थल र अशेरा-देवीका मूर्तिहरू ध्‍वंस पारिदिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिनको हृदय याहवेहका मार्गहरूमा लागेको थियो। यसबाहेक तिनले यहूदाबाट अग्ला देवस्थानहरू र अशेरा देवीका खम्बाहरू हटाइदिए।

See the chapter Copy




२ इतिहास 17:6

Follow us:

Advertisements


Advertisements