Online Bible

- Advertisements -




२ इतिहास 17:2 - पवित्र बाइबल

2 तिनले सैनिकहरूका दलहरू यहूदाका सबै शहरहरूका किल्लाहरूमा राखे। यहोशापातले यहूदामा अनि तिनका पिता आशाले अधिकारमा लिएका एप्रैमका शहरहरूमा सैनिकहरूको किल्ला समूह लगाए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 तिनले यहूदाका किल्‍ला भएका सबै सहरहरूमा फौज राखे। अनि यहूदाभरि र तिनका पिता आसाले कब्‍जा गरेका एफ्राइमका सहरहरूमा रक्षाको निम्‍ति छाउनीहरू राखे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 उनले यहूदाका सुरक्षित सहरहरू, यहूदाका गाउँ-बस्‍तीहरू र आसाले एफ्राइमका भूमिमा कब्‍जा गरेका सहरहरूमा आफ्‍नो फौज राखे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिनले यहूदाका सबै सुरक्षित सहरहरूमा सैन्य दलहरू राखे; अनि यहूदामा र तिनका पिता आसाले कब्जा गरेका एफ्राइमका सहरहरूमा सैन्य छाउनीहरू राखे।

See the chapter Copy




२ इतिहास 17:2

Follow us:

Advertisements


Advertisements