Online Bible

- Advertisements -




२ इतिहास 17:19 - पवित्र बाइबल

19 ती सबै सैनिकहरू राजा यहोशापातका सेवा गर्थे। राजाका अन्य मानिसहरू पनि पूरा यहूदा देशका किल्लाहरूमा थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 यहूदाका किल्‍ला भएका सहरहरूमा राजाले राखेकाहरूबाहेक यी मानिसहरू राजाको सेवामा लागेका थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 यी सिपाहीहरूले यरूशलेममा राजाको सेवा गर्थे। तीबाहेक राजाले अरू सेना यहूदाका अरू सुरक्षित सहरहरूमा राखेका थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 राजाको सेवा गर्ने मानिसहरू यिनीहरू नै थिए। यी मानिसहरू यहूदाभरिका सुरक्षित सहरहरूभित्र राखिएकाहरू बाहेकका थिए।

See the chapter Copy




२ इतिहास 17:19

Follow us:

Advertisements


Advertisements