Online Bible

- Advertisements -




२ इतिहास 17:17 - पवित्र बाइबल

17 बिन्यामीनका कुल समूहका सेनाध्यक्षहरू यी थिएः एल्यादाका 2,00,000 सैनिकहरू थिए जसले धनु, काँढ अनि ढालहरू चलाउँथे। एल्यादा अत्यन्त साहसी सैनिक थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 बेन्‍यामीनबाट: एक जना वीर योद्धा एल्‍यादा र तिनका साथमा धनु र ढालले सुसज्‍जित भएका दुई लाखको फौज।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

17 बेन्‍यामीन गोत्रका फौजका सेनापति एल्‍यादा थिए। उनी एक प्रमुख योद्धा थिए र दुई लाख धनु-काँड र ढाल भिरेका सिपाहीहरू उनका अधीनमा थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 बेन्यामीनबाट: एक जना वीर सिपाही एल्यादा, जससित धनु र ढाल बोकेका दुई लाख लडाकु मानिसहरू थिए।

See the chapter Copy




२ इतिहास 17:17

Follow us:

Advertisements


Advertisements