Online Bible

- Advertisements -




२ इतिहास 17:16 - पवित्र बाइबल

16 अमस्याह 2,00,000 सैनिकहरूका सेनाध्यक्ष थिए। अमस्याह जिंक्रीका छोरा थिए। अमस्याह परमप्रभुको सेवामा आफूलाई समर्पण गर्नमा खुशी थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 तिनीपछि जिक्रीका छोरा अमसिया, जसले परमप्रभुका सेवाको निम्‍ति स्‍वयंसेवकको काम गर्थे। तिनका साथमा दुई लाखको फौज थियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 जिक्रीका छोरा अमसिया तेस्रो दर्जामा सेनापति थिए। तिनीसित २,००,००० सिपाहीहरू थिए। (अमसिया परमप्रभुको सेवाको निम्‍ति आफ्‍नै इच्‍छाले काम गर्न आएका थिए।)

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 त्यसपछि जिक्रीका छोरा अमसिया, जसले याहवेहका सेवाको निम्ति आफूलाई स्वेच्छापूर्वक दिएका थिए; अनि तिनको साथमा दुई लाख लडाकु मानिसहरू थिए।

See the chapter Copy




२ इतिहास 17:16

Follow us:

Advertisements


Advertisements