२ इतिहास 17:14 - पवित्र बाइबल14 ती सैनिकहरू तिनीहरूका परिवार समूहमा सूची बद्ध थिए। यरूशलेमका ती सैनिकहरूको सूची यो होः यहूदाका कुल समूहका सेनाध्यक्षहरू यी थिएः अदना 3,00,000 सैनिकहरूका सेनाध्यक्ष थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण14 तिनीहरू आ-आफ्नो परिवारअनुसार यसरी भर्ती भएका थिए: यहूदाबाट सेनानीहरू: सेनापति अदनाह र तिनका साथमा तीन लाखको फौज। See the chapterसरल नेपाली पवित्र बाइबल14 परिवार-परिवारअनुसार काम गर्न खटाए। यहूदाबाट फौजका सेनापति अदनाह थिए। उनको अधीनमा ३,००,००० सिपाहीहरू थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण14 परिवारअनुसार तिनीहरूका तालिका यस्तो थियो: यहूदाबाट दलका सेनापतिहरू एक हजार: सेनापति अदनाह, जससित तीन लाख लडाकु मानिसहरू थिए; See the chapter |