Online Bible

- Advertisements -




२ इतिहास 17:12 - पवित्र बाइबल

12 यहोशापात अधिक भन्दा अधिक शक्तिशाली भए। तिनले यहूदा देशमा किल्लाहरू अनि भण्डार शहरहरू निर्माण गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 यहोशापात झन्‌ शक्तिशाली भए। तिनले यहूदामा किल्‍लाहरू र भण्‍डार राख्‍ने सहरहरू बनाए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 यसरी यहोशापात झन् बलिया हुँदैगए। यहूदा देशभरि उनले किल्‍ला र सहरहरू बनाए

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यहोशापात अझ शक्तिशाली हुँदैगए। तिनले यहूदामा किल्‍लाहरू र भण्डार गर्ने सहरहरू बनाए

See the chapter Copy




२ इतिहास 17:12

Follow us:

Advertisements


Advertisements