Online Bible

- Advertisements -




२ इतिहास 17:1 - पवित्र बाइबल

1 यहोशापात आसाका स्थानमा यहूदाका नयाँ राजा भए। यहोशापात आसाका छोरा थिए। यहोशापातले यहूदालाई शक्तिशाली तुल्याए जसमा कि तिनीहरू इस्राएलको विरूद्ध लड्न सकुन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 आसापछि तिनका छोरा यहोशापात राजा भए। तिनले इस्राएललाई रोक्‍ने अठोट गरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 यहोशापात आफ्‍ना बुबा आसापछि राजा भए र इस्राएलका विरुद्धमा आफ्‍नो स्‍थिति बलियो बनाए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 आसापछि तिनका छोरा यहोशापात राजा भए। तिनले आफूलाई इस्राएलको विरुद्धमा बलियो बनाए।

See the chapter Copy




२ इतिहास 17:1

Follow us:

Advertisements


Advertisements