Online Bible

- Advertisements -




२ इतिहास 16:9 - पवित्र बाइबल

9 परमप्रभुको दृष्टि पृथ्वीभरि ती मानिसहरूलाई हेर्दै नजर राख्नुहुन्छ जो उहाँ प्रति विश्वसनीय छन् जसद्वारा उहाँले ती मानिसहरूलाई शक्तिशाली तुल्याउन सक्नु हुन्छ। आसा, तिमीले मूर्खता पूर्ण काम गर्यौ। यसर्थ अब उप्रान्त तिमीले युद्ध गरिरहनु पर्नेछ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 किनकि जसका हृदय उहाँप्रति भक्त छन्, तिनीहरूलाई सहायता दिन सारा पृथ्‍वीभरि नै परमप्रभुको दृष्‍टि रहिरहन्‍छ। यस कुरामा तपाईंले मूर्खता गर्नुभयो। अब उप्रान्‍त तपाईंले युद्ध गरिरहनुपर्नेछ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 परमप्रभुले सारा संसारमाथि नजर राख्‍नुहुन्‍छ र ज-जसका हृदय उहाँप्रति विश्‍वासयोग्‍य छन्, तिनीहरूलाई बल दिनुहुन्‍छ। तपाईंले मूर्ख काम गर्नुभयो। यसकारण अब उसो सधैँ तपाईंले लडाइँ गर्नुपर्नेछ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 किनकि जसको हृदय उहाँप्रति पूर्ण रूपमा समर्पित छ, तिनीहरूलाई बलियो पार्नको लागि याहवेहको दृष्‍टि पृथ्वीभरि रहिरहेको हुन्छ। तपाईंले मूर्ख काम गर्नुभयो; यसैले अब उसो तपाईंले युद्ध गरिरहनुपर्नेछ।”

See the chapter Copy




२ इतिहास 16:9

Follow us:

Advertisements


Advertisements