२ इतिहास 16:5 - पवित्र बाइबल5 बाशाले इस्राएलका शहरहरू माथि आक्रमण भएको कुरा सुने। यसर्थ तिनले रामा शहरलाई किल्लाको रूपमा निर्माण गर्ने काम रोके। तिनले तिनको काम बन्द गरिदिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 जब बाशाले यो कुरा सुने तब तिनले रामालाई मजबूत बनाउन छोड़िदिए, र त्यसमा गरिराखेका सबै काम बन्द गरिदिए। See the chapterसरल नेपाली पवित्र बाइबल5 जे हुँदै थियो, त्यसको खबर पाएर बाशा राजाले रामा सहरलाई सुरक्षित बनाउन बन्द गरे र त्यहाँ गर्दैगरेको काम रोके। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यो सुनेर बाशाले रामालाई निर्माण गर्न छोडिदिए, र आफ्नो काम बन्द गरिदिए। See the chapter |