Online Bible

- Advertisements -




२ इतिहास 16:14 - पवित्र बाइबल

14 मानिसहरूले आसालाई तिनकै चिहानमा गाडि दिए जो तिनी आफैंले दाऊदका शहरमा बनाएका थिए। मानिसहरूले तिनलाई पलङ्गमा सुताए जो मसालाहरू अनि विभिन्न प्रकारका मिस्रित सुगन्धित पदार्थहरूद्वारा भरिएको थियो। मानिसहरूले आसाका सम्मानका निम्ति विशाल आगो बाले।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

14 तिनी त्‍यस चिहानमा गाड़िए, जो तिनले दाऊदको सहरमा आफ्‍नो निम्‍ति बनाएका थिए। त्‍यसमा निपुणतासाथ मिसाएर बनाएका सबै किसिमका मसला मिलाइएका थिए। अनि मानिसहरूले तिनको सम्‍झनामा एउटा ठूलो आगो बाले।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

14 र उनी आफैंले आफ्‍नो निम्‍ति चट्टानमा दाऊदको सहरमा खोपेको चिहानमा गाडिए। तिनीहरूले मसला र सुगन्‍धित मलेर उनको लाश गाड्‍नलाई तयार पारे र उनको मृत्‍युमा शोक प्रकट गर्दै एउटा ठूलो आगो बाले।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 मानिसहरूले तिनलाई चिहानमा गाडे, जो तिनले दावीदको सहरमा आफ्नो निम्ति बनाएका थिए। तिनीहरूले सबै किसिमका मसला र मिसाएका सुगन्धित मसलामाथि तिनलाई राखे; अनि तिनीहरूले तिनको सम्मानमा मृत्युको शोक प्रकट गर्दै एउटा ठूलो आगो बाले।

See the chapter Copy




२ इतिहास 16:14

Follow us:

Advertisements


Advertisements