२ इतिहास 16:10 - पवित्र बाइबल10 आसा हनानी सित उनले भनेका कुरामा क्रोधित भए। आसा यति पागल भए कि तिनले हनानीलाई कैदखानामा बन्द गरिदिए। आसा त्यस बेला कोही मानिसहरूसित नीच र कठोरता पूर्वक व्यवहार गर्थे। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 यी कुराले आसा ती दर्शीसँग रिसाए, यतिसम्म कि आसाले तिनलाई थुनामा राखे। त्यस बेला तिनले कोही-कोही मानिसहरूमाथि साह्रै अत्याचार गरे। See the chapterसरल नेपाली पवित्र बाइबल10 यी वचनले गर्दा आसा ती अगमवक्तासित औधी रिसाए र उनलाई साङ्लाले बाँध्न लाए। त्यसै बेला आसाले मानिसहरूसित क्रुर व्यवहार गर्न लागे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यसकारण आसा दर्शीसित यतिसम्म रिसाए, कि तिनले उनलाई झ्यालखानामा हालिदिए। त्यस बेला तिनले केही मानिसहरूमाथि धेरै अत्याचार पनि गरे। See the chapter |