Online Bible

- Advertisements -




२ इतिहास 15:7 - पवित्र बाइबल

7 तर आसा, तिमी अनि यहूदाका र बिन्यामीनका मानिसहरू शक्तिशाली बन। कमजोर नबन, नछोड किनभने तिमीहरूले तिम्रा असल कार्यका निम्ति पुरस्कार प्राप्त गर्ने छौ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 तर अब तिमीहरू शक्तिशाली होओ, र तिमीहरूको साहस नघटोस्‌। किनभने तिमीहरूका कामको प्रतिफल तिमीहरूले पाउनेछौ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 तर तिमीहरू बलिया हुनुपर्छ र हताश हुनुहुँदैन। तिमीहरूले जे काम गर्छौ, त्‍यसको फल पाउनेछौ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तर तिमीहरूचाहिँ बलियो होओ, र आफ्नो आशा नछोड; किनकि तिमीहरूले आफ्ना कामको प्रतिफल पाउनेछौ।”

See the chapter Copy




२ इतिहास 15:7

Follow us:

Advertisements


Advertisements