२ इतिहास 15:3 - पवित्र बाइबल3 धेरै समयसम्म इस्राएल सत्य परमेश्वर बिहीन थियो। अनि तिनीहरू शिक्षा दिने पूजाहारी बिहीन र नियम बिहीन थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 धेरै समयसम्म त इस्राएल साँचो परमेश्वर, सिकाइदिने पूजाहारी र व्यवस्थाविना थियो। See the chapterसरल नेपाली पवित्र बाइबल3 धेरै समयसम्म इस्राएलले साँचो परमेश्वरबिना जीवन बिताइरह्यो। तिनीहरूलाई सिकाउन पूजाहारीहरू थिएनन्, व्यवस्था नै थिएन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 धेरै दिनसम्म इस्राएल सत्य परमेश्वरविना, सिकाउने पुजारीविना र व्यवस्थाविना थियो। See the chapter |