Online Bible

- Advertisements -




२ इतिहास 15:17 - पवित्र बाइबल

17 उच्च स्थानहरू इस्राएलबाट हटाइएन, तर आसाको हृदय आसाको जीवनकाल भरि परमप्रभु प्रति विश्वसनीय रह्यो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 डाँड़ाहरूमा भएका अल्‍गा थानहरू इस्राएलमा रहन दिए तापनि आसा आफ्‍नो जीवनकालभरि नै परमप्रभुका विश्‍वासी भइरहे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

17 आसाले देशभित्र भएका सबै मूर्तिपूजाका स्‍थलहरू नाश नगरे पनि उनी आफ्‍नो जीवनभरि परमप्रभुप्रति विश्‍वासयोग्‍य रहे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तिनले इस्राएलबाट अल्गा देवस्थानहरू नहटाए तापनि आसाको हृदय आफ्नो जीवनभरि नै याहवेहप्रति सम्पूर्ण रूपले अर्पित थियो।

See the chapter Copy




२ इतिहास 15:17

Follow us:

Advertisements


Advertisements