२ इतिहास 15:10 - पवित्र बाइबल10 आसा अनि ती मानिसहरू यरूशलेममा आसाका शासनकालको पन्ध्रौं बर्षको तेस्रो महीनामा एकत्रित भए। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 आसाका राजकालको पन्ध्रौँ वर्षको तेस्रो महिनामा तिनीहरू यरूशलेममा भेला भए, See the chapterसरल नेपाली पवित्र बाइबल10 आसाले राज्य गरेका पन्ध्रौँ वर्षको तेस्रो महिनामा तिनीहरू यरूशलेममा भेला भए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरू आसाको शासनकालको पन्ध्रौँ वर्षको तेस्रो महिनामा यरूशलेममा भेला भए। See the chapter |