२ इतिहास 14:4 - पवित्र बाइबल4 आसाले यहूदाका मानिसहरूलाई परमप्रभु परमेश्वरको अनुशरण गर्नु भनी आदेश दिए। उहाँ तिनीहरूका पुर्खाहरूले अनुशरण गरेका परमेश्वर हुनुहुन्छ। आसाले तिनीहरूलाई परमप्रभुका व्यवस्था अनि आदेशहरू पालन गर्ने आदेश दिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 तिनले यहूदालाई परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरको अगुवाइ खोज्न अनि उहाँका विधि र आज्ञाहरू पालन गर्न भनी हुकुम गरे। See the chapterसरल नेपाली पवित्र बाइबल4 उनले यहूदाका मानिसहरूलाई परमप्रभु उनीहरूका पुर्खाहरूका परमेश्वरको अगुवाइ खोज्न अनि उहाँका विधि र आज्ञाहरू पालन गर्न आज्ञा गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनले यहूदालाई याहवेह तिनीहरूका पुर्खाका परमेश्वरलाई खोजी गर्ने, उहाँका व्यवस्था र आज्ञाहरू पालन गर्ने आज्ञा दिए। See the chapter |