Online Bible

- Advertisements -




२ इतिहास 14:2 - पवित्र बाइबल

2 आसाले आफ्ना परमप्रभु परमेश्वरको समक्ष असल र उचित कुराहरू गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 आसाले परमप्रभु आफ्‍ना परमेश्‍वरको दृष्‍टिमा जे कुरा असल र ठीक थियो त्‍यही गरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 भलो र असल कामहरू गरेर आसाले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई प्रसन्‍न तुल्‍याए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 आसाले याहवेह तिनका परमेश्‍वरको दृष्‍टिमा जे असल र ठिक थियो, त्यही गरे।

See the chapter Copy




२ इतिहास 14:2

Follow us:

Advertisements


Advertisements