Online Bible

- Advertisements -




२ इतिहास 14:10 - पवित्र बाइबल

10 आसा जेरा विरूद्ध लडनका निम्ति निक्ले। आसाका सेनाहरू मारेशामा सपाता बेंसीमा युद्धका निम्ति तयार भए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 उनी मारेशामा आइपुग्‍दा आसा उनको सामना गर्न निस्‍केर आए, र मारेशानेरको सपताको बेँसीमा तिनीहरूले एक-अर्काको सामना गरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 उनको सामना गर्न आसा अघि बढे। दुवैतिरका सेनाले मारेशाछेउ सपताको बेसीमा आ-आफ्‍ना स्‍थान लिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 आसा तिनलाई भेट्न निस्के; अनि तिनीहरूले मारेशाको छेउमा सपताको बेँसीमा युद्धको मोर्चा बाँधे।

See the chapter Copy




२ इतिहास 14:10

Follow us:

Advertisements


Advertisements