२ इतिहास 13:6 - पवित्र बाइबल6 तर यारोबाम आफ्ना स्वामीका विरूद्ध भए। यारोबाम नबातको नाति, दाऊदका छोरा सुलेमानका एक सेवक थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 तापनि दाऊदका छोरा सोलोमनका अधिकारी नबातका छोरा यारोबाम आफ्ना मालिकको विरुद्धमा बागी भयो। See the chapterसरल नेपाली पवित्र बाइबल6 नबातका छोरा यारोबामले आफ्ना राजा सोलोमनका विरुद्धमा विद्रोह गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तरै पनि दावीदका छोरा सोलोमनका अधिकृत नबातका छोरा यारोबामले आफ्ना मालिकको विरुद्धमा विद्रोह गरे। See the chapter |