२ इतिहास 13:5 - पवित्र बाइबल5 तिमीहरूले यो जान्नु पर्छ कि इस्राएलका परमप्रभु परमेश्वरले दाऊद अनि तिनका छोराहरूलाई सदा सर्बदा इस्राएलका राजा हुने अधिकार दिनु भएको छ। परमेश्वरले दाऊदसित नूनको करारद्वारा यो दिनु भएको हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 के तिमीहरूलाई थाहा छैन, कि परमप्रभु इस्राएलका परमेश्वरले नूनको सोझो हुने करारद्वारा सधैँको निम्ति दाऊद र तिनका सन्तानलाई इस्राएलमाथि शासन गर्न राज्य दिनुभएको हो? See the chapterसरल नेपाली पवित्र बाइबल5 के तिमीहरूलाई थाहा छैन कि परमप्रभु इस्राएलका परमेश्वरले दाऊदसित एउटा कहिल्यै नटुट्ने करार बाँध्नुभएर उनका सन्तानलाई सदाकालको निम्ति इस्राएलको राज्य दिनुभएको हो? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 याहवेह इस्राएलका परमेश्वरले इस्राएल राज्य नुनको करारद्वारा दावीदलाई र तिनका सन्तानलाई सदासर्वदाका निम्ति दिनुभएको छ भनी के तिमीहरूले थाहा पाउनुपर्ने होइन र? See the chapter |