Online Bible

- Advertisements -




२ इतिहास 13:4 - पवित्र बाइबल

4 तब अबियाह एप्रैमको पहाडी देशको समारैम डाँडामा उभिए। अबियाहले भने, “यारोबाम अनि समस्त इस्राएलीहरू, मेरो कुरा सुन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 अबिया एफ्राइमको पहाड़ी देशमा भएको समारैम डाँड़ामा उभिएर यसो भनी कराए, “हे यारोबाम र सारा इस्राएल हो, मेरो कुरा सुन!

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 ती सेनाहरूको भेट एफ्राइमको पहाडी इलाकामा भयो। अबिया राजा समारैम डाँडामा चढे र यारोबाम र इस्राएलीहरूलाई यसो भनी कराए, “मेरा कुरा सुन!

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अबीयाहले एफ्राइमको पहाडी मुलुकमा भएको समारैम डाँडामा उभिएर भने, “हे यारोबाम र सारा इस्राएल हो, मेरो कुरा सुन!

See the chapter Copy




२ इतिहास 13:4

Follow us:

Advertisements


Advertisements