Online Bible

- Advertisements -




२ इतिहास 13:20 - पवित्र बाइबल

20 जबसम्म अबियाह जीवित रहे यारोबाम फेरि कहिल्यै शक्तिशाली भएनन्। परमप्रभुले यारोबामलाई मारिदिनु भयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

20 अबियाको पालोमा यारोबामले आफ्‍नो शक्ति फेरि प्राप्‍त गर्न सकेनन्‌। आखिरमा परमप्रभुले तिनलाई प्रहार गर्नुभयो, र तिनी मरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

20 अबियाको शासनकालभरि यारोबामले कहिल्‍यै फेरि आफ्‍नो शक्ति पाउन सकेनन्। अन्‍तमा परमप्रभुले उनलाई प्रहार गर्नुभयो र उनी मरे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अबीयाहको शासनकालभरि यारोबामले आफ्नो शक्ति प्राप्‍त गरेनन्। याहवेहले तिनीमाथि प्रहार गर्नुभयो र तिनी मरे।

See the chapter Copy




२ इतिहास 13:20

Follow us:

Advertisements


Advertisements