Online Bible

- Advertisements -




२ इतिहास 13:2 - पवित्र बाइबल

2 अबियाह तीन बर्ष सम्म यरूशलेममा राजा थिए। अबियाहकी आमा माका थिइन्। माका उरीएलकी छोरी थिइन्। उरीएल गिबा शहरका थिए। अनि अबियाह र यारोबामका माझ युद्ध चलिरहेथ्यो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 तिनले यरूशलेममा तीन वर्ष राज्‍य गरे। तिनकी आमा गिबाका उरीएलकी छोरी माका थिइन्‌। अबिया र यारोबामका बीचमा युद्ध भइरह्यो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 उनले यरूशलेममा तीन वर्ष राज्‍य गरे। उनकी आमा माका गिबा सहरका उरीएलकी छोरी थिइन्। अबिया र यारोबामका बीच लडाइँ सुरु भयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिनले यरूशलेममा तीन वर्ष राज्य गरे। तिनकी आमाको नाम माका थियो, जो गेबाको ऊरीएलकी छोरी थिइन्। अबीयाहह र यारोबामको बीचमा लडाइँ भयो।

See the chapter Copy




२ इतिहास 13:2

Follow us:

Advertisements


Advertisements