२ इतिहास 13:17 - पवित्र बाइबल17 अनि इस्राएलका 5,00,000 सर्वोत्तम मानिसहरू मारिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण17 यसरी अबिया र तिनका मानिसहरूले इस्राएलीहरूलाई धेरै खतिको साथमा जिते, र इस्राएलका पाँच लाख वीर योद्धाहरू लड़ाइँमा मारिए। See the chapterसरल नेपाली पवित्र बाइबल17 अबिया र उनका सेनाले इस्राएलीहरूलाई पूरा हराए। पाँच लाख इस्राएली सबैभन्दा असल सिपाहीहरू मारिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 अबीयाह र उनका मानिसहरूले तिनीहरूलाई धेरै नोक्सानी पुर्याए, र इस्राएलका पाँच लाख योग्य मानिसहरू मारिए। See the chapter |