Online Bible

- Advertisements -




२ इतिहास 13:13 - पवित्र बाइबल

13 तर यारोबामले सैनिकको एक दललाई अबियाहको सेनाको पछिल्तिर सुटुक्क पठाए। यारोबामका सेना अबियाहको सेना समक्ष थिए। यारोबामका सेनाका गुप्त सैनिकहरू अबियाहका सेनाका पछि थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 यारोबामले आफ्‍नो फौजको एक दल पछिल्‍तिर गएर ढुकिबस्‍नलाई पठाएका थिए, र तिनको मुख्‍य सेनाले चाहिँ यहूदाको सामना गर्‍यो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 त्‍यहीबीच यारोबामले केही फौज यहूदी सेनालाई लुकेर पछिबाट आक्रमण गर्न पठाएका थिए। बाँकी सेना उनका अघि खडा थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 त्यही बेला यारोबामले आफ्ना केही दललाई सुटुक्‍क पठाएका थिए, र तिनी यहूदाको सामु हुँदा ढुक्नेहरूचाहिँ तिनीहरूका पछि थिए।

See the chapter Copy




२ इतिहास 13:13

Follow us:

Advertisements


Advertisements